ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्य तथ्य छानबिनको माग : मृत्युको १२ घण्टा बिते पनि कोरोना संक्रमित शव अस्पतालकै आइसियू कक्षमै


एबीसी न्यूज
८ जेष्ठ २०७७, बिहिबार   ९ : ४९   बजे

रूपन्देही , ८ जेठ  बिहीबार बिहान तिलोत्तमाको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय शिक्षकका परिवारले शव उठाउन सहमति नदिएपछि उनको शवको अन्तेष्टि हुन सकेको छैन ।

मृतकका परिवारले मृत्युको कारण कोरोना भनिएकोमा समेत आशंका प्रकट गरेका छ । क्रिमसन अस्पताल प्रशासन र चिकित्सकको लापरबाहीको छानबिनको माग गर्दै शव उठाउन सहमति दिएको छैन । मृतकका भाइले निष्पक्ष छानबिनको माग आफूहरुको रहेको जानकारी दिनुभयो । बिरामी एम्बुलेन्सबाट झरेर हिँड्दै अस्पताल छिरेको र अर्को दिन ढाडबाट पानी निकाल्ने क्रममा बेहोश बनाएपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको मृतका भाई बताउनुहुन्छ ।

उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएको समाचार आएका दिनदेखि चिकित्सकले दाजुको उपचार नगरेको र ‘उपचारै नगरिदिएका कारण दाईको मृत्यु भएको हो । यो लापरबाहीको छानबिन हुनुपर्छ,’ उहा भन्नुहुन्छ । जिल्लाको सुरक्षा स्रोतका अनुसार शव जलाउने स्थानको पनि टुंगो लागेको छैन । मृत्युको १२ घण्टा बिते पनि उनको शव अस्पतालकै आइसियू कक्षमै छ ।

स्थानीय प्रशासनले सुरक्षाकर्मीले शव अस्पतालबाट लैजाने र तिलोत्तमा नगरपालिका–३ स्थित मगरघाटमा व्यवस्थापन गर्ने तयारी गरेको थियो । तर, स्थानीयले विरोध गरेपछि अर्को स्थानको व्यवस्थापन हुन सकेको छैन । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिवारसँग छलफल भइरहेको र स्थानको समस्या नरहेको दावी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group