ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै प्रशंसक बिना उपाधि प्राप्त गर्नु भयो भने अनौंठो हुने


एबीसी न्यूज
१४ जेष्ठ २०७७, बुधबार   १२ : ५५   बजे

काठमाडौं, १४ जेठ । इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले समर्थक बिना प्रिमियर लिगको उपाधि उचाल्नु अनौठो हुने बताएका छन् ।

बीबीसी रेडियोसँग कुरा गर्दै हेण्डरसनले समर्थक बिना लिगको उपाधि उचाल्नु फरक हुने बताएका हुन् ।यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । तर, कोरोना भाईरसको कारण गत मार्चबाट लिग स्थगित भएको छ । प्रिमियर लिगले यस सिजनको बाँकी खेल जुनबाट सुचारु गर्ने तयारी गरेको छ । यस्तै सम्पूर्ण खेलहरु दर्शक बिना बन्द रंगशालामा खेलाईने छ । अवश्य पनि फरक हुनेछ किनकि यदि तपाईले कुनै ट्रफी जित्नु भयो र कुनै प्रशंसक बिना यसलाई प्राप्त गर्नु भयो भने अनौंठो हुनेछ, हेण्डरसनले भने ।
यस सिजन उपाधि जित्नका लागि लिभरपुललाई मात्र २ जितको आवश्यकता रहेको छ । प्रिमियर लिगका २० क्लबले यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

तर, हेण्डरसनले सिजन नसकिएको कारण टिमले अझै उत्कृष्ट प्रदर्शन गर्न आवश्यकता भएको बताए । सिजन अझै समाप्त भएको छैन । हामीले अझै काम गर्नुपर्छ । सिजन समाप्त नभएसम्म उच्च प्रदर्शन गर्न आवश्यक छ, उनले थपे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu