ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगले पठायो अनुगमनकर्ता , आचारसंहिता पालना नभए ठाउँको ठाउँँ कारवाही


sharan sharan
१५ मंसिर २०७४, शुक्रबार   १० : ३१   बजे

काठमाडौं,१५ मंसिर ।  निर्वाचनमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न निर्वाचन आयोगले आजदेखि सुक्ष्म अनुगमनकर्ता खटाएको छ ।
आयोगले आवश्यक ठानेका ठाउँमा अनुगमनकर्ता खटिनेछन् । ८८ जना उपसचिवस्तरका कर्मचारी सुक्ष्म अनुगमनमा खटिने आयोगले जनाएको छ । अनुगमनकर्ताले निर्वाचनमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्नेछन् र पालना नभएको पाइए तुरुन्तै निर्वाचन आयोगलाई जानकारी गराउनेछन् । आचारसंहिता पालना नभएको पाइएमा ठाउँको ठाउँँ कारवाही गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा दलका नेता कार्यकर्ता तथा उम्मेदवारले पनि आचारसंहिता पालना नगरेको गुनासो बढेपछि दोस्रो चरणको चुनावका लागि आयोगले अनुगमनकर्ता खटाएको हो ।

दोस्रो चरणको निर्वाचन आउँदो २१ गते ४५ जिल्लामा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । यसैबीच निर्वाचन आयोगले दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्थाको बारेमा आज सुरक्षा निकायसंग छलफल गर्दैछ ।

चारवटै सुरक्षा निकायका प्रमुख र सम्बन्धित मन्त्रालयका उच्च पदाधिकारीसंग दिउँसो १ बजे आयोगमा नै छलफल हुन लागेको हो । निर्वाचनका बेला देशका विभिन्न ठाउँमा बम विस्फोटको घटना बढेपछि सुरक्षाको बारेमा छलफल हुन लागेको हो । सरकारले सुरक्षा व्यवस्था कडा पारेको जनाएपनि ठाउँ ठाउँमा विस्फोटको घटना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group