ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षमा रेल, लाखौले रोजगारी – ओली


sharan sharan
१८ मंसिर २०७४, सोमबार   ८ : ३०   बजे

काठमाडौ, १८ मंसिर । एमाले अध्यक्ष केपीले अब बन्ने बामपन्थी सरकारी स्थायी हुने बताउनु भएको छ, स्थायी सरकारले पाँच वर्षभित्रमा भारत र चीनबाट काठमाण्डौमा रेल आउने दावी गरेका छन् । अध्यक्ष वलीले एबीसी टेलिभिजनको विशेष कार्यक्रम आउटलुकमा शुभशंकर कँडेलसंगको कुराकानीमा यस्तो बताएका हुन् ।


स्थिर सरकारले आन्तरिक तथा बाह्रय लगानीको बातावरणको सुनिश्चित गर्ने भएकोले विकासले तीव्र गति लिने उनले जिकिर गरे । भावी सरकारको योजना लगानीको अवसर र सुनिश्चितता गर्ने भएकोले मुलुक समृद्ध तिर जाने उनको मत छ । देउवा सरकारले वैदेशिक सहयोग तथा लगानी लिन नसकेकोले नयाँ सरकारले सहयोग तथा लगानी भित्र्याउने दावी गरे । वैदेशिक तथा आन्तरिक लगानी जुटाएर १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने उनले बताए । लगानी भए अवसरको श्रृजना हुने भएकोले आन्तरिक रोजगारीमा अभिवृद्धि गर्न सकिने वलीको विश्वास छ ।

उनले भने, अहिलेको सकारले अमेरीकाले दिएको ५ खर्व , भारतले दिएको १ खर्व , चीन अन्य देशले समेत दिएको सहयोग रकम लिन सकेको छैन, भावी सरकारले वैदेिशक अनुदान कम ब्याजदरमा भित्राउदै ठुला ठुला आयोजना निमार्ण गरि नेपालको परनिर्भरताको अर्थतन्त्रमा व्यापक सुधार ल्याउन योजना रहेको समेत विषेश अन्तरवार्तामा बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu