ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च अदालतले अत्यावश्यक बाहेक अरू मुद्दा सुनुवाई नगर्ने


एबीसी न्यूज
२२ श्रावण २०७७, बिहिबार   ८ : २३   बजे

काठमाडौं, २२ साउन । सर्वोच्च अदालतले फेरि पनि अत्यावश्यक मुद्दा बाहेक अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने भएको छ। सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले एक सूचना जारी गर्दै केही दिनका लागि अत्यावश्यक बाहेकका मुद्दा सुनुवाई नहुने जानकारी दिनुभएको छ ।  विभिन्न स्थानीय तहले फेरि पनि निषेधाज्ञा जारी गरिरहेको र सर्वोच्चकै एक कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यक बाहेकका मुद्दामा सुनुवाई नगर्ने अदालतले बताएको हो।

संक्रमणको जोखिम न्यूनीकरण र निर्धारित स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना हुनसक्ने गरी अदालतका कामकारबाही र सेवा मात्र (उदाहरणार्था : बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई , रिट निवेदनको दर्ता र सुनुवाई तथा अन्तरिम आदेश छलफल, पुनरावेदनर निवेदन दर्ता, थुनुवा रहेका मुद्दार निवेदनको सुनुवाई, पुनरावलोकनको निवेदन सुनुवाई लगायतका कामकारबाहीहरू) सञ्चालन गरिने ब्यहोरा सबैको जनाकारीका लागि यो सूचना जारी गरिएको छ, उक्त सूचनामा भनिएको छ। अब फेरि कोरोना संक्रमण भएपछि केही दिनका लागि अदालतले आफ्ना काम कारबाहीमा संकुचन ल्याउनुपरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu