ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा विद्युत चोरी गर्ने १२ जनालाई कारवाही


एबीसी न्यूज
२८ श्रावण २०७७, बुधबार   ११ : २०   बजे

बझाङ , २८ साउन । नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले विद्युत चोरी गर्ने १२ जनालाई कारवाही गरेको छ । विद्युत चुवाहट नियन्त्रण गर्न बझाङ वितरण केन्द्रका प्रशासन प्रमुख कर्ण बहादुर बोहराको नेतृत्वमा गएको प्राधिकरणको टोलिले जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ७ सुवेडा र खगेडामा १२ जनालाई कारवाही गरेको हो ।

विद्युत चोरी गर्नेहरुको सर्भिसतार नियन्त्रणमा लिएको प्रशासन प्रमुख बोहराले बताउनुभयो । मंगलबार चुवाहट नियन्त्रण गर्न गरेको छड्केमा शिद्धराज जोशिको घरमा २ वटा मिटर रहेको र तार डाईरेक्ट जोडिएको यस्तै दिपक राज जोशीको घरमा मिटर नै नभएको र पोलबाट डाईरेक्ट तार तानेर विद्युत चोरी गरिएको थियो ।

विद्युत चोरी गर्ने जयपृथ्वी नगरपालिका वडा नं. ७ सुवेडा र खगेडाका अन्य १० जना पदम बहादुर। सार्की,सोनु बहादुर सार्की,विर्ष दमाई,गगन नेपाली, नरेन्द्र बहादुर, नेपाली, विरेन्द्र नेपाली,बिराट नेपाली,दमन रोकाया (विद्युत तारवाला), प्रयागराज जोशी र गोरख कुमार रोकायाले विद्युत चोरी गरेको र उनीहरु सवै जनाको सर्भिस तार नियन्त्रणमा लिएकोे विद्युत प्राधिकरण बझाङ शाखाले जनाएको छ । विद्युत चुहावट गर्ने व्यक्तिहरुलाई विद्युत चुहावट नियन्त्रण ऐन अन्र्तगत कारबाही गरिने बझाङ वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group