ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँफेबगर नगरपालिका बाट प्रवाह हुने सेवा १ हप्ताका लागि बन्द


एबीसी न्यूज
३१ श्रावण २०७७, शनिबार   १० : ५९   बजे

अछाम , ३१ साउन । जिल्लाको साँफेबगर नगरपालिकामा एक हप्ताका लागि नगरबाट प्रबाह हुने सेवाहरु बन्द हुने भएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि नगरपालिका बाट प्रवाह हुने सबै सार्वजनिक सेवाहरु बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो ।

नगरपालिकाले हालसम्म २ हजार ५ जनालई क्वारेण्टाईनमा राखेकोमा १८२६ जना घर फर्किसकेका र हाल १६९ जना मात्रै क्वारेण्टाईनमा रहेका नगर प्रमुख कुलबहादुर कुवँरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ । नगरमा १२७१ जनाको स्वाब संकलन गरिएकोमा ११८९ जनाको रिपोर्ट नेगेटिभ र १६८ जनाको रिपोर्ट पोजेटिभ आएको तथ्यांक नगरले बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

यस्तै १८३६ जनाको आरडिटी समेत गरिएको र त्यसम १५०९ जनाको नेगेटिभ तथा ३१७ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको नगरले बिज्ञप्तिमा जनाएको छ । पिसिआर परिक्षणका स्वाब संकलन गरिएका ८० जनाको भने परिक्षण हुन बाँकी रहेको समेत नगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu