ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा कोरोना संक्रमित एक बिरामीको मृत्यु


एबीसी न्यूज
९ भदौ २०७७, मंगलबार   ११ : ३२   बजे

काठमाडौं, ९ भदौ । रुपन्देहीको भैरहवास्थित भीम अस्पताल कोरोना संक्रमित एक बिरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहावा–३ का ५० वर्षीय एक पुरुषलाई सोमबार साँझ ५ बजेतिर भीम अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेको ३ घण्टापछि उनलाई भर्ना लिएकोमा राति नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर बनाउने मिस्त्रीको काम गर्ने ती पुरुष छतबाट लडेर टाउकोमा चोट लागेका कारण उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज गएका थिए । त्यहाँ कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई भीम अस्पताल पठाएको थियो । उनका दाजुले अस्पतालले उपचार गर्न ढिलो गरेका कारण भाइको मृत्यु भएको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘समयमै भर्ना लिएर आइसियुमा उपचार गरेको भए भाइ बाँच्ने थियो ।’ अस्पतालमा ५ बटा आइसियु बेड भए पनि जनशक्ति अभाव रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu