ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमण तिव्र : ब्राजिललाई पछि पार्दै भारत पुग्यो दोस्रो स्थानमा


एबीसी न्यूज
२१ भदौ २०७७, आइतबार   ९ : ५०   बजे

काठमाडौं, २१ भदौ । कोरोना संक्रमितको संख्या हाम्रो छिमेकी देश भारतमा लगातार बढिरहेको छ । संक्रमितको संख्याको आधारमा भारत ब्राजिललाई पछिपार्दै दोस्रो नम्बरमा पुगेको छ । अब भारतभन्दा अगाडि अमेरिकामात्रै छ । भारतमा दैनिक ८० हजारको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् । दिनमा एक हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।

भारत अब कोरोना प्रभावित देशको सूचीमा दोस्रो नम्बरमा पुगेको विश्वभरको कोरोना सम्वन्धि अपडेट दिईरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।भारतले ब्राजिललाई पछि पारेको छ । कोरोना संक्रमित देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ । भारतमा संक्रमितको संख्या झण्डै ४१ लाख ६० हजार ४ सय ९३ पुगेको छ । ब्राजिलमा भारतमा भन्दा थोरैमात्र कम संक्रमित छन् । ब्राजीलमा ४१ लाख २३ हजार संक्रमित रहेका छन् ।

भारतमा झण्डै ७१ हजार १ सय २० जनाको ज्यान गएको छ । ब्राजिलमा १ लाख २५ भन्दा धेरै र अमेरिकामा १ लाख ८८ हजार भन्दा धेरैको ज्यान गएको छ । भारतभन्दा अगाडिको अमेरिकामा संक्रमितको संख्या ६२ लाख भन्दा धेरै पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu