ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा कोविड—१९ बाट प्रभावित महिलाहरुका लागी खाद्यान्न समाग्री वितरण


एबीसी न्यूज
२७ भदौ २०७७, शनिबार   ६ : ३७   बजे

रुपेन्द्र पटेल

गरुडा, २७ भदौ । रौतहटमा कोविड—१९ बाट प्रभावित महिलाहरुका लागी एक संस्थाले सहयोगर्थ खाद्यान्न समाग्री बितरण गरेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं—८ जिंगडियामा शनिबार माण्डवी नामक संस्थाले खाद्यान्न समाग्री वितरण गरेको हो ।

सो संस्थाले जिल्ला प्रशासन कार्यालयबाट समन्वय गरेर जिंगडियामा घाँटी रेटेर हत्या भएको निरञ्ज राम र प्रहरी हिरासतमा मृत्यु भएका बिजय रामका परिवारहरुलाई लक्षीत गर्दै करिब ४० जना अति गरिब बिपनन् परिवारलाई चामल, दाल, खाने तेल, लगाएतका खाद्यानन् समाग्री बितरण गरेको माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले बताउनुभयो ।  कार्याक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादले बन्दाबन्दी तथा निषेधाज्ञाका कारण श्रम गरेर खाने परिपारको दैनिकी कष्टकर बनेका बेला यो माण्डवी संस्थाले राहत वितरण गरेको प्रती खुशी ब्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी यादवले वितरण गरेको राहतबाट उनिहरुलाई केहीन केही राहत निश्चित रुपमा पाउँने बिश्वास समेत ब्यक्त गर्नुभयो । सिडियो यादवले जिल्लामा रहेका अन्य संस्था वा एनजियोले यस्तो सङ्कटको समयमा यस्तै कार्याक्रमहरु ल्याएर पिडित परिवारलाई राहत दिन समेत आग्रह गर्नुभयो । यस्तै रौतहटमा रहेको सो माण्डवी संस्थाले आपत बिपतका समयमा नागरिकलाई राहत र सहयोग दिंदै आएका छन् । शनिबार भएको सो राहत वितरण कार्यक्रममा रौतहटका एसपी सिद्धि बिक्रम शाह तथा बिभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group