ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुलामा वाम गठबन्धनका उम्मेदवार अग्रता


sharan sharan
२२ मंसिर २०७४, शुक्रबार   ७ : ३९   बजे

दार्चुला ,२२ मंसिर । मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा दार्चुलामा वाम गठबन्धनका तीन ओटा उम्मेदवारहरुले अग्रता लिएका छन् । विहीबार साँझ ५ बजेदेखि सञ्चालन गरिएको आज विहान सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।


पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यका बाम गठबन्धन उम्मेदवार गणेशसिँह ठगुन्नाले ११ हजार ८२ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिँह धामीले ७ हजार ७ सय १२ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै प्रदेशसभा दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन उम्मेवारहरुले अग्रता लिइरहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ का बाम गठबन्धन उम्मेदवार गेल्बुसिँह बोहराले २ हजार ३ सय ८८ मतका साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेस उम्मेदवार मदन गिरीले १७ सय ३ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन उम्मेदवार मानबहादुर धामी सन्तोषले ३ हजार ४५ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले २३ सय ८१ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu