ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस संक्रमित व्यक्तिमा बाँझोपन


एबीसी न्यूज
२२ आश्विन २०७७, बिहिबार   २ : २६   बजे

काठमाडौं, २२ असोज । कोरोना भाइरसका विषयमा भएको एक अध्ययनले नयाँ खुलासा गरेको छ । वैज्ञानिकहरुले कोरोना संक्रमित व्यक्तिमा बाँझोपनको समस्या आउने नयाँ खुलासा गरेका छन् ।

कोरोना संक्रमित व्यक्तिमा कोरोनाको सामान्य लक्षण देखिएको अवथा नदेखिएको अवस्थामा पनि अण्डकोषमा असर पुग्नसक्ने र नपुंसक हुनसक्ने अध्ययनमा पत्ता लागेको हो । अध्ययनकाअनुसार कोरोना संक्रमणको ३० औँ दिनसम्ममा पुरुषमा शुक्रकिटको संख्यामा आधाले कमी आउने देखिएको छ ।

इजरायलमा भएको उक्त अध्ययनका क्रममा कोरोना संक्रमित पुरुषमा भएको शुक्रकिटको प्रभावकारितामा पनि असर पुग्ने पत्ता लागेको छ । तर, कोरोना संक्रमित पुरुषमा सन्तान उत्पादनको क्षमतामा पूर्णकालिन ह्रास आउँछ अथवा आउँदैन भन्नेमा अझै अस्पष्टता रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

कोरोना संक्रमित युवकको वीर्य उत्पादनमा अल्पकालिन रुपमा कमी आउने अध्ययनमा देखिएको छ । ‘द जर्नल अफ फर्टिलिटी एण्ड स्टेरिलिटी’मा प्रकाशित रिपोर्टकाअनुसार अध्ययनका क्रममा कोरोनाको सामान्य लक्षण देखिएको पुरुषमा पनि वीर्य उत्पादनको क्षमतामा परिवर्तनहरु भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group