ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराकी सेनाले बनायो आइएसबाट स्वतन्त्र सम्पुर्ण इकारलाई


admin
२४ मंसिर २०७४, आइतबार   ११ : २७   बजे

इराक, २४ मंसिर  । इश्लामिक स्टेट (आइएस) समूहसँग विगत लामो समयदेखि जुधिरहेको इराकी सेनाले पश्चिमी इराकका मरूभूमि तथा सम्पूर्ण सीमाक्षेत्रलाई आइएसबाट मुक्त गरेको शनिबार जानकारी गराएको छ ।

“इराकको सवै भूमिलाई आइएसबाट पूर्ण नियन्त्रणमा लिने सफलता इराकी सेनालाइ मिलेको छ साथै अब सेनाले आइएसको इराक प्रवेशमा रोक लगाउन सिरियासँगको सीमा क्षेत्रलाई कडा बनाउने छ,” पश्चिमी इराक सुरक्षा अभियानका कमाण्डर लेफ्टिनेन्ट जनरल अब्दुल अमिर रसीद याराल्लाहले जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा उल्लेख गर्नुभयो ।
“सैनिक तथा अर्धसैनिक वलको हासद सावि ब्रिगेडले स्थल तथा इराकी हेलिकोप्टरबाट गरेको कारबाहीपछि नाइनभे र अनवरबीचको मरुभूमि क्षेत्रलाई कब्जामा लिएको हो,” याराल्लाहले बताउनुभयो ।

सेनाले पछिल्लो २४ घण्टामा गरेको कारबाही पछिको सफलताले अव आइएस प्रभावित एक हजार ६०० वर्ग किलोमिटर जमिनमा रहेका ९० गाउँमाथि नियन्त्रण जमाएको छ ।

इराकी सेनाले इराक सिरिया सीमाको १८३ किलोमिटर क्षेत्रलाई सुरक्षा दिइबसेको छ, याराल्लाहले बताउनुभयो ।
गत नोभेम्बर ५ मा इराकी प्रधानमन्त्री हैदर अल–अवादीले इराक–सिरियाको हुसैवाह सीमामा राष्ट्रिय झण्डा फहराउँदै छिट्टै इराक आइएसको आक्रमण खतराबाट मुक्त हुने जनाउनुभएको थियो । विशेष निगरानी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group