ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित


एबीसी / संवाददाता
२१ माघ २०७७, बुधबार   ३ : ११   बजे

काठमाडौं, २१ माघ ।  साहित्यकार सुरेन्द्र महर्जन “अमर” साहित्य सम्मानबाट सम्मानित हुनुभएको छ । तीन दशकभन्दा बढी साहित्य क्षेत्रमा निरन्तर लागेको र नेपाली साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक लगाएत साहित्यिक कृति प्रकाशित गर्दै नेपाली साहित्य क्षेत्रमा अतुलनीय कार्य गर्दै आएकोमा साहित्यकार अमर लाई सूचना तथा संचार मन्त्री, पार्वत गुरुङ्गबाट एक समारोहबीच नेशनल क्यापिटल राष्ट्रिय साहित्य सम्मान(२०७७ू सम्मानबाट सम्मानित गरिएको हो । नेशनल क्यापिटल इन्टरटेन्मेण्ट र शुभकामना मिडिया सोलुसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम भव्य समारोह सम्पन्न भएको हो । सम्मानित साहित्यकार सुरेन्द्र महर्जनुुअमरू को हालसम्म कविता संग्रह, गीत संग्रह, उपन्यासहरू, गीति एल्बम, हाइकु संग्रहआदि र आफैद्वारा कोरिएका चित्रहरू, पुस्तकहरूमा आवरणहरू, नेपाली कथानक गीति चलचित्र प्रकाशित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu