ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरले मर्ने धम्की दिँदै रुख चढेर भिर देखाएपछि प्रहरीले गर्र्यो यस्तो


एबीसी / संवाददाता
२ चैत्र २०७७, सोमबार   ६ : ०४   बजे

काठमाडौं, २ चैत्र ।  आइतवार एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गर्न खोज्दा निकै सास्ती खेप्नु परेको छ। जब प्रहरीले खोजी गरि अभियुक्तलाई देख्यो उनी प्रहरीबाट फुत्केर एउटा खोचमा पुगे। जब प्रहरीले पक्राउ गर्न नजिकै जान खोज्थ्यो उनले हामफालेर मर्ने धम्की दिन थाल्थे। केही समय अभियुक्त उनको प्रहरीसँग जुहारी नै चल्यो।

सन्दर्भ हो, ३६ वर्षीय खन्ती भनिने सुकलाल वाइवा पक्राउको प्रकरण। वाइवालाई प्रहरीले गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखान बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी गरेको अभियोगमा खोजी गरिहरेको थियो।

आइतवार दिउँसो गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनीमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई पछ्याउँदै जाने क्रममा उनले गोकर्णको खोचसँगैको रुख चढे। त्यहीँबाट हाम फालेर मर्छु भन्दै धम्क्याउन थाले। उनलाई प्रहरीले पटकपटक तल उत्रिन आग्रह गर्‍यो। वाइवाले मानेनन्।

हैरान बनाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले घटनाका बारेमा महानगरीय प्रहरी परिसर काठमाडौंलाई समेत जानकारी दियो। त्यसपछि परिसरले डीएसपीको नेतृत्वमा विपद व्यवस्थापन टोली र आत्महत्या गर्न लागेका व्यक्तिलाई फर्काउन नेपाल प्रहरी अस्पताबाट मानसिक रोग विशेषज्ञ समेत गोकर्ण पठायो।

डाक्टर आशिष दत्तले आमहत्याको विषयलाई लिएर उनलाई काउन्सिलिङ गरे। त्यसपछि भने वाइवा फर्कन मानेको प्रहरीले जनाएको छ। विपद व्यवस्थापनको टोली भिरमा गएर उनको उद्दार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu