ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले संसदीय दलको बैठक : विधान संशोधन गर्न कार्यदल गठन, कारबाही गर्न संसदीय बोर्ड


एबीसी / संवाददाता
५ चैत्र २०७७, बिहिबार   २ : ००   बजे

काठमाडौँ, ५ चैत । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा जारी छ । बैठकले पार्टीको विधान संशोधन संशोधन गर्न कार्यदल निर्माण गरेको बताइएको छ । विधान संशोधन गर्नका लागि तीन सदस्यीय कार्यदल निर्माण गरेको जानकारी दिइएको छ । तर उक्त बैठकमा असन्तुष्ट समूह माधव–झलनाथ पक्षका सांसद भने सहभागी छैनन् । तर यसअघि कुनै समूहमा नदेखिएका पूर्वमन्त्री लालबाबु पण्डित पनि संसदीय दलको बैठकमा उपस्थित भएको बताइएको छ । स्रोतका अनुसार विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेका छन् । यसका साथै माधव–झलनाथ समूहका सांसदलाइ लक्षित गर्दै पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नका लागि २३ सदस्यीय संसदीय बोर्ड समेत गठन गरिएको जनाइएको छ । तर बैठकमा सहभागी नै नभएका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाइ पनि बोर्ड सदस्यमा राखिएको बताएको छ । बोर्डको अध्यक्षमा दलका नेता केपी शर्मा ओली र सदस्यहरुमा वरिष्ठ नेता नेपाल-खनालका अतिरिक्त सुवास नेम्वाङ, विशाल भट्टराई, शेरबहादुर तामाङ, बिमला राई पौड्याल, सुमन प्याकुरेल, राधा ज्ञवाली, विद्या भट्टराई, दामोदर भण्डारी, विन्दा पाण्डेलगायतको नाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नदी–खोलाको प्राकृतिक बहाव नरोकी संरक्षण गर्न सर्वोच्चको आदेश

रास्वपाको सचिवालय बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu