ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बल्देधुरी घटनाका ८ अभियुक्तहरु सार्वजनिक


राम प्रसाद घिमिरे
२० चैत्र २०७७, शुक्रबार   ४ : ३२   बजे

बागलुङ , २०  चैत्र । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीको घटनामा संलग्न रहेको आरोपमा ८ जनालाइ प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा बागलुङको बडिगाड गाउँपालिका वडा नं.१० दर्लिङ बस्ने बर्ष २८ को रेशम बुढा मगरलाई, एै बस्ने बर्ष ३३ को झन बहादुर बुढा, तिर्थलाल बुढा, बर्ष ३१ को सूर्य बुढा, बर्ष ४६ को ढाल बहादुर बुढालाई बागलुङबाट प्रक्राउ गरेको हो । त्यस्तै बर्ष २३ को मिलन बुढा र बर्ष २४ को रेशम भनिने भेषराज बुढालाई गुल्मिको मदाने गाउँपालिका बाट प्रकाउ गरेको हो भने बर्ष २३ को कुमार छन्त्याल एक जनालाई रुपन्देहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो ।

घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेशको सिआइबीको टोली सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमख प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो । आईतबार बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा युवतीलाई जबरजस्ती रङ् लगाईदिदा दुई समुह बिच झडप हुदा दुई जनाको हत्या भएको थियो । चेैत १५ गते होलिखेल्ने क्रममा दुई समुहको झडपमा परि निसीखोला गाउँपालिका–७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो । घटनाका आरोपिहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि थप अनुसन्धान भइरहेको बागलुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu