ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा उपत्यकामा हावाहुरीसहित वर्षा , सतर्क हुन मौसमविद्को आग्रह


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   ६ : २४   बजे

काठमाडौँ, ४ बैशाख । काठमाडौंमा उपत्यकामा तीव्र गतिको हावाहुरीसहित वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौंमा हावाहुरी चलेको जानकारी दिएको छ । महाशाखाकी मौसमविद् विभूति पोखरेलले कम्तीमा एक घन्टा तीव्र गतिको हावा उपत्यकामा चल्ने बताउनुभयो । उहाँले भन्नुभयो ,पश्चिमी र स्थानीय वायुको प्रभावले उपत्यकामा हावाहुरी चलिरहेको छ । यो कम्तीमा १ घन्टा बस्ने सम्भावना छ । विस्तारै पूर्वतिर सर्दैछ । उनले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गर्नुभएको छ । उपत्यकासहितका पहाडी भू–भागहरुमा वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । शनिबार केही स्थानहरुमा असिना पानी पनि पर्ने उहाँले बताउनुभयो । आइतबार पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रि–मनसुनको समय भएकाले हावा त चलिरहन्छ, मौसमविद् पोखरेलले भन्नुभयो , शनिबारको तुलानामा आइतबार हावाको गति केही कम हुन्छ । सोमबारदेखि अर्को प्रणाली आउन सक्ने पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu