ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाको मालपोत कार्यालयमा कुकर बम बिस्फोट, ३ जना घाइते


admin
७ पुस २०७४, शुक्रबार   ३ : ४३   बजे

सिरहा, ७ पौष ।  मालपोत कार्यालय सिरहामा आज दिउसो १ः३५ बजेको समयमा बम बिस्फोट भएको छ । कार्यालयको माथिल्लो कोठामा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बिस्फोटमा परि काम गराउन आएका २ जना र लेखापढी व्यवसायी १ जना घाइते भएका छन् । बिस्फोटमा परि काम गराउन आएका सिरहा नगरपालिका १२ सारस्वरका राजकुमार पासमान र उनका छोरा रोशन पासमान र लेखापढीको काम गर्दै आएका पवन पासमान घाईते भएको छ । गम्भिर घाइते पवनलाई थप उपचारको लागि बिराटनगर पठाएको छ ।

बम बिस्फोटले कार्यालयको झयालका शिशा फुटेको छ । कार्यालय प्रमुख बस्ने कोठाको बाहिरपट्टि राखिएको सोफाको तल प्रेसर कुकुर टाइमर बम बिस्फोट भएको हो । बम बिस्फोट कसले र किन गराएको हाल सम्म कसैले जिम्मा लिएको छैन ।

सदरमुकामको मुख्य र व्यस्त स्थानमा रहेको मालपोत कार्यालयमा दिनदहाडै बिस्फोट हुदा स्थानीय त्रसित भएको छ । मालपोत कार्यालयको छेउमै प्रमुख जिल्ला अधिकारी निवास, जिल्ला अदालत, जिल्ला अस्पताल, नेपाल बैंक लिमिटेड, एन आइसी बैंक, जिल्ला हुलाक कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका कार्यालयहरु छन् ।

 

एबिसि रिर्पोटर, शुभ नारायण कामती

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu