ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिकहरुको समूहले दिएको चेतावनी भारतिय प्रधामन्त्री मोदीले नमान्दा अवस्था भयावह भयो


एबीसी / संवाददाता
१९ बैशाख २०७८, आइतबार   ७ : ०९   बजे

काठमाडौँ, १९ वैशाख । भारतमा सरकारले नै गठन गरेको वैज्ञानिकहरुको समूहले दिएको चेतावनीलाई नमान्दा भयावह अवस्थामा पुगेको पाइएको छ । वैज्ञानिक सल्लाहकारहरुको समूहले गएको मार्च महिनामै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन थालेको र त्यो ज्यादै सङ्क्रामक रहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तथा सरकारले बेवास्ता गरेको बीबीसीले जनाएको छ । सल्लाहकार समितिमा संलग्न चारजना वैज्ञानिकहरुले अब केही समयमै देशको अवस्था नराम्रो हुने भन्दै चेतावनी दिएको भए पनि सरकारले बेवास्ता गरेर सङ्क्रमण रोक्ने प्रयासको सट्टा भीडभाड बढाएको बताएका छन् ।

वैज्ञानिकहरुले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै सरकारलाई आग्रह गरेकै समयमा कडा प्रतिबन्धहरु लगाएको भए पनि देश अहिलेको अवस्थामा नपुग्ने बताएका बीबीसीले जनाएको छ । बढी सङ्क्रामक र घातक भेरियन्ट फैलिरहेको जानकारी दिइसकेपछि पनि लाखौं मानिस भेला भएर धार्मिक कार्यक्रम तथा राजनीतिक सभाहरु गरेकोले सङ्क्रमण व्यापक हुन सहयोग पुगेको वैज्ञानिकहरुको भनाइ छ ।

किसानहरुको आन्दोलन, प्रधानमन्त्री स्वयं तथा सत्तापक्ष र प्रतिपक्षका नेता सहभागी धार्मिक तथा राजनीतिक कार्यक्रमहरुमा मास्क समेत नलगाइ मानिसहरु सहभागी हुनु र यसलाई रोक्नुको सट्टा प्रोत्साहन गर्नु प्रधानमन्त्री मोदी र सरकारको कमजोरी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group