ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपामा ‘स्पष्टीकरण प्रकरण’पछि महन्थ ठाकुरले निकाले यस्तो विज्ञप्ति


एबीसी / संवाददाता
९ जेष्ठ २०७८, आइतबार   ६ : २५   बजे

काठमाडौ, ९ जेठ ।  जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षको कार्यकारिणी समिति बैठकको निर्णय अमान्य हुने अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । शनिबार संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादवपक्षको कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष ठाकुर, नेता महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लालाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । तर, आइतबार विज्ञप्ति जारी गर्दै ठाकुरले कोरोना महामारीका कारण जेठ ८ र ९ गतेको कार्यकारिणी समितिको बैठक स्थगित भइसकेको अवस्थामा गोप्यरुपमा कार्यकारिणी समिति बैठक बसेकोमा गम्भीर ध्यानाकर्षण भएको भएको बताउनुभयो । कार्यकारिणी समितिको त्यस्तो बैठकबाट भएका निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ। भट्टराई–यादवपक्षले दलको प्रमुख सचेतकमा महतो नियुक्त भएको विषयमासमेत खण्डन गर्दै दलको नेता उपेन्द्र यादव भएको निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu