ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमण घट्दै, पछिल्लो २४ घण्टामा ३३ सय ८२ को मृत्यु


एबीसी / संवाददाता
२२ जेष्ठ २०७८, शनिबार   ६ : ५३   बजे

काठमाडौं, २२ जेठ । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दर घट्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ३ हजार ३८२ जनाको ज्यान गएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

भारतमा अहिलेसम्म पनि १५ लाख ६२ हजार ५८५ जना सक्रिय संक्रमित रहेका छन भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा हालसम्म २ करोड ६७ लाख ८७ हजार १३० जना निको भएका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्यु दरका हिसाबले दोस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा यो अवधिमा कोरोना संक्रमणका कारण १ हजार १८४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म त्यहाँ मृत्यु हुनेको कुल संख्या ४ लाख ७० हजार ९६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३८ हजार ४८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ कोरोना संक्रमितहरुको कुल संख्या १ करोड ६८ लाख ४१ हजार ९५४ पुगेको छ ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४९६ जनाको मृत्यु भएको छ । योसंगै त्यहाँ मृत्यु हुनेको कुल संख्या ६ लाख १२ हजार १८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा १५ हजार २४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या ३ करोड ४१ लाख ९० हजार १ सय नाघेको वर्ल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu