ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिखित धारणा सार्वजनिक गर्छौँ, हस्ताक्षर फिर्ता हुँदैन– खनाल–नेपाल

एबीसी / संवाददाता
२४ जेष्ठ २०७८, सोमबार   ७ : ०६   बजे

काठमाडौं, २४ जेठ । नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावबारे लिखित धारणा सार्वजनिक गर्ने भएको छ । खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको छलफलले लिखित रूपमै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यसअघि हिजो बेलुकी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिइएको समर्थन फिर्ता गर्नुपर्ने सर्तसहित आफू पार्टीको संरचनालाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार रहेको भन्दै ६ बुँदे प्रस्ताव आह्वान गर्नुभएको थियो ।

तर खनाल–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले भने सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखिनुले प्रस्ताव षड्यन्त्रपूर्वक ढङ्गले आएको निष्कर्ष निकालेको हो । कुनै पनि हालतमा सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता नहुने भन्दै ओलीको हिजोको एकता प्रस्ताव आह्वान पार्टी एकताभन्दा पनि विभाजन गर्ने मनसायले आएको आफूहरूले निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले बताउनुभयो ।

ओलीले प्रतिनिधि सभा मास्न खोजेको भन्दै खनाल–नेपाल समूहले कोभिडको बेलामा चुनाव हुन असम्भव भएको ठहरसमेत गरेको छ । ओलीको प्रस्तावमा बुँदागत रूपमै जवाफ दिने गरी खाका तयार भइरहेको खनाल–नेपाल समूहका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group