ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान–नेपाल सहकार्य सुदृढ बनाउनुपर्छ– पाकिस्तानका विदेशमन्त्री क्युरेशी


एबीसी / संवाददाता
२७ जेष्ठ २०७८, बिहिबार   १० : २१   बजे


काठमाडौं,२७ जेठ। पाकिस्तानका विदेशमन्त्री महोमद क्युरेशीले नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेशमन्त्रीले पारस्परिक हितका सबै क्षेत्रहरुमा सहकार्य हुनुपर्नेमा जोड दिनु भएको हो ।

भेटमा उनले दुई देशको सम्बन्धको महत्वको बारेमा समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्री क्युरेशी र अधिकारीबीच समग्र द्विपक्षीय विषयहरुमा कुराकानी भएको थियो । उहाँले कोरोनाविरुद्धको लडाइँमा पाकिस्तान नेपालको साथमा रहेको र यस सन्दर्भमा सहयोग गर्न तयार रहेको समेत बताउनुभएको थियो । मन्त्री क्युरेशीले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा रघुवीर महासेठलाई राजदूत अधिकारी मार्फत वधाई दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Can Ukraine’s Drones Shut Down Russia’s Airspace? Implications for Airlines

Dates Provide Lifeline for Yemeni Farmers Amid Economic Struggles

Israeli Forces Attack West Bank Mosques, Palestinians Flee Prayers

Chinese President Xi Jinping Visits Egypt Amid Rising Middle East Tensions

Putin Warns Armenia Over EU Bid Amid Tense Relations

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu