ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विषादी प्रयोग गरी पकाइएको आँप रौतहटको बजारमा छयाप्छयाप्ती


रुपेन्द्र पटेल
२ असार २०७८, बुधबार   २ : १०   बजे


रौतहट, २ असार । रौतहटमा अहिले विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैंचामा फलेको आ“प असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आ“प बिक्री वितरण गरिरहेका छन् । भारत तथा नेपालको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आ“पहरु रौतहटको सदरमुकाम गौर सहित गरुडा, कटहरिया, समनपुर, डुमरिया, चन्द्रनिगाहपुर लगायतका शहरमा बिक्री भइरहेको चन्द्रनिगाहपुरका स्थानीय वासीन्दा राजु तिवारीले बताउनुभयो । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आ“प स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । विषादी हालेर पकाइको आ“पका कारण स्वास्थ्यमा जोखिम बढेको चन्द्रनिगाहपुरका स्थानीयवासी रोशन लामाको गुनासो गर्नुभयो । आ“पमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आ“प नखान चन्द्रनिगाहपुर सिभिल अस्पतालका डाक्टर राम किशोर साहको सुझाव छ । यता कारवाइड प्रयोग गरिएको आ“प खादा छालाको रोग, पेट दुख्ने, वान्ता हुने लगायत अन्य स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर धर्मेन्द्र पटेलको सुझाव रहेको छ । आ“प उत्पादनको दृष्टिकोणले रौतहट जिल्ला सुन्य मानिन्छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उदेश्यका साथ मौषम र सिजन विपरित विषादिी प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu