ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक विपत्ति : एक सातामा १५ जनाको मृत्यु, १६ घाइते, २५ जना बेपत्ता


एबीसी / संवाददाता
४ असार २०७८, शुक्रबार   ५ : २१   बजे

काठमाडौं, ४ असार । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी करिब एक सातामा १५ जनाको मृत्यु भएको छ । गएको जेठ ३० गतेदेखि शुक्रबार दिउँसो (आज)सम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यान गुमाउनेमा नौ पुरुष, तीन महिला, दुई बालक र एक बालिका हुन् । बाढी–पहिरोमा परी सिन्धुपाल्चोक र डोटीमा तीनरतीनजनाको मृत्यु भएको छ । यस्तै, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट र बाजुरामा एक/एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसारका यो अवधिमा बाढी–पहिरो र डुबानमा परी देशभर १६ जना घाइते भएका छन् । तीमध्ये १० पुरुष, चार महिला र दुई बालिका छन् । सिन्धुपाल्चोकमा ६, म्याग्दीमा तीन, जुम्ला र डोटीमा दुईरदुई, कास्की, स्याङ्जा र सल्यानमा एकरएकजना घाइते भएका हुन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।यसैगरी, बाढी–पहिरोमा परी देशभर २५ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, पाँच महिला, दुई बालक र एक बालिका रहेका छन् । सिन्धुपाल्चोकमा १७, जाजरकोटमा सात र बाजुरामा एकजना बेपत्ता भएका हुन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group