ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट राजीनामा दिने तयारी – महरा


admin
२७ पुस २०७४, बिहिबार   ३ : ४२   बजे

दाङ, २७ पुस । उपप्रधानमन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । देशमा नयाँ संबिधान बनेर संबिधानले कल्पना गरे अनुसार स्थानिय तह , प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेपछि नयाँ जनादेश अनुसार नयाँ सरकार निर्माण गरेर जनअपेक्षा अनुसार काम गर्नुपर्ने भएपनि बर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिने कुनै तयारी नगरेपछि आफ्नो पार्टीले सरकार छाडेर नयाँ सरकार निर्माणका लागि मार्ग प्रसस्त गर्न लागेको बताएका छन् ।

 

दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली नेता महराले भने – ” मैले नयाँ जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न हाम्रो पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा संग परामर्स गरिसकेको छु त्यसैले हाम्रो पार्टीका मन्त्रीहरुले पदवाट राजिनामा दिएर सरकारवाट बाहिरिने तयारी गरेका छौं सायद आज साँझ सम्मामा हाम्रो आधिकारिक राजिनामा आँउछ।” अहिले आफुपनि सरकारमा भएकाले सरकारले गरेका राम्रा नराम्रा कामको भागिदार हुनुपर्ने भएकाले सरकारमा बसेर सरकारकै बिरोध गर्नु नैतिकताले नदिने बताउँदै महराले भने सरकारमा बसेर सरकारलाई गालि गर्नुको कुनै अर्थ हुँदैन त्यसैले नयाँ सरकार निर्माणका लागि हामीले मार्ग प्रसस्त गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu