ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनको उप–महाप्रवन्धक तथा समाचार संयोजकमा डण्ड गुरुङ नियुक्त


एबीसी / संवाददाता
५ बैशाख २०७९, सोमबार   २ : ०३   बजे

काठमाडौं, ५ बैशाख । एबीसी मिडिया प्रालिद्वारा संचालित एबीसी टेलिभिजनको उप–महाप्रवन्धक तथा समाचार संयोजकमा डण्ड गुरुङ पुन नियुक्त हुनुभएको छ । एबीसी टेलिभिजनको केन्द्रीय कार्यालय न्यूप्लाजा काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमका बीच एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कँडेलले उप–महाप्रवन्धक गुरुङलाई स्वागत गर्नुभयो ।

नव वर्ष २०७९को सुरुवातसगै उहाँ पुन उक्त जिम्मेवारीमा फर्कनुभएको हो ।उप–महाप्रवन्धक को पदभार ग्रहण गर्दै गुरुङले भन्नुभयो, ‘एवीसीको मुल मन्त्र अनुसार थप गुणस्तरिय समाचार संप्रेषणमा प्राथमिकता दिने बताउनुभयो ।

उप–महाप्रवन्धक तथा समाचार संयोजकमा दण्ड गुरुङलाई एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल, प्रवन्ध निर्देशक शारदा शर्मा, महा प्रवन्ध निर्देशक पुर्णबहादुर जिसीले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा अध्यक्ष कँडेलले पत्रकारिताको क्षेत्रमा लामो अनुभव बटुल्नुभएका उहाँसंग पुनः जोडिनु गौरवको विषय भएको बताउनुभयो ।

अध्यक्ष कँडेलले समाचार कक्षले नयाँ नेतृत्व पाएसँगै ब्यावसायिक पत्रकारितालाई अघि बढाउन अझ ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष कँडेलले भन्नुभयो , ‘एबीसी टेलिभिजन खबरबाहकको रुपमा अझ द्रुत गतिका साथ अघि बढाउन नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने छ भन्ने विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu