ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै राष्टिय पुंजीवाद आवश्यक छ : डा. युवराज खतिवडा (भिडियो)


ABC NEWS
२९ पुस २०७४, शनिबार   ३ : १९   बजे

http://abcnepal.tv/news/2018/01/14/16749.html
काठमाडौं २९ पुस । अर्थशास्त्री तथा पूर्व गर्भनर डा. युवराज खतिवडाले समाजवादमा पुग्न राष्टिय पुंजीवाद आवश्यक रहेको बताएका छन् । एबीसीको कार्यक्रम आउटलुकका लागि शुुभशंकर कंडेलसग कुरा गर्दै खतिवडाले बामपन्थी गठवन्धनको स्थिर सरकारले ५ वर्षमा देशलाई सम्वृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गरे ।

कुराकानीका क्रममा खतिवडाले भने ‘अहिलेसम्म आर्थिक विकास हुन नसकेको राजनीतिक अस्थितरता, अपारदर्शिता र भ्रष्टाचारले हो । अब त्यो बहानावाजी समाप्त भएको छ ।’ उनले भने ‘ कृषिलाई आधुुनिकीकरण गर्ने र पर्यटनलाई उन्नत स्तरमा पुुर्याउन पनि पूर्वाधार विकास हुनै पर्दछ । नेपालका विदेशीहरुले कुनै आयोजनामा रुचि देखाउने हो भने सहायता दिनुपर्दछ । अन्यथा ऋणमा कसैको पनि रुचि पुरा गर्न सकिंदैन’ खतिवडाले स्पष्ट गरे ।
खतिवडा सहित समूह वामपन्थी गठवन्धनको साझा चुनावी घोषणा पत्र तयार गर्नमा संलग्न थियो । डा. खतिवडासंगको कुराकानी शनिबार राती ९ बेज आइतबार विहान ७ बजे र दिउंसो २ बजे प्रसारण हुनेछ । डा खतिवडासंगको कुराकानी फेसबुक पेजको facebook.com/ abc television nepal र www.youtube.com/abc news nepal मा पनि प्रत्यक्ष हेर्न र सुन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group