ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार

कृषि मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड, नयाँ आर्थिक वर्षका लागि कृषि बजेटको मुख्य पाँच विशेषता


एबीसी / संवाददाता
१५ जेष्ठ २०७९, आइतबार   ४ : ५०   बजे

काठमाडौं, १५ जेठ ।  सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि गरेको छ । नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । जुन चालु आवको भन्दा १० अर्बले बढी हो ।

नयाँ आर्थिक वर्षका लागि कृषि बजेटको मुख्य पाँच विशेषता यस्ता छन् ।

– धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने ।

– किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने ।

– प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरिने ।

– हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिकको व्यवस्था ।

–प्रधानमन्त्री र सविभागिय मन्त्रीको संयोजकत्वमा उत्पादन वृद्धि गर्न संयन्त्र बन्ने ।

–कृषि एम्बुलेन्सको व्यवस्था गर्ने ।

–कृषि उत्पादन बजार व्यवस्थापन गरिने, कृषिवस्तुको खरिद गरिने ।

–कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने ।

–कृषि तथा पशु विमामा अनुदान थप ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group