ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्जिनिअर संञ्जिबमान राजभण्डारीबाट भक्तपूर क्यान्सर अस्पताललाई ७ लाख ६५ हजारको चेक हस्तान्तरण


एबीसी / संवाददाता
११ श्रावण २०७९, बुधबार   ३ : ३०   बजे

काठमाडौं, ११ साउन । हेल्थ एक्चेन्ज नेपाल बेलायतको तर्फबाट इन्जिनिअर संञ्जिबमान राजभण्डारीले भक्तपूर क्यान्सर अस्पताललाई ७ लाख ६५ हजारको चेक हस्तान्तरण गनुभएको छ । आज भक्तपुरको क्यान्सर अस्पतालमा पत्रकार सम्मेलन आयोजना गर्दै सो रकम हस्तानतरण गर्नु भएको हो ।

इन्जिनियर संञ्जिबमान राजभण्डारीले हेल्थ एक्चेन्ज नेपाल बेलायतल बाट नेपालको आधिकाशं क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गराएको जानकारी गराउर्दै भक्तपुर क्यान्सर अस्पताललाई पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णु दत्त पौडेलले ७ लाख ६५ हजार सहयोग स्वरुप उपलब्ध भएकोमा अस्पतालको तर्पmबाट धन्यवाद दिनुभयो । उक्त रकमबाट अस्पतालको डे–कयर र एनेक्स वार्डका बिरामी कुरुवा बस्ने वेटिङ हल निर्माण कार्यमा प्रयोग गर्ने र उक्त हलको नाम स्व.विवेक बहादुर प्रधान राख्नको लागि पहल गर्ने जानकारी दिनु भयो ।

स्व. डा.विवेक बहादुर प्रधानले भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न श्रोत परिचालन गरी क्यान्सरको उन्नत उपचार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुदा सो को कदर गर्दै उहाको योगदानको सम्झना स्वरुप भक्तपुर क्यान्सर अस्पतालको एउटा वेटिङ हल उहाकै नामाकरण गर्ने बताउनुभयो । उहाको अमूल्य योगदान र स्वस्थ्य सेवामा समर्पित निरन्तरको लगाव प्रति गौरवान्वित रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group