ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा विद्यार्थी तथा शिक्षकहरुलाई डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु हस्तान्तरण


एबीसी / संवाददाता
८ कार्तिक २०७९, मंगलबार   ७ : ०८   बजे

काठमाडौ, ८ कात्तिक ।नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाँउपालीकाको फोक्सुण्डो गाँउमा अवस्थित गोविन्द आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुलाई डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु हस्तान्तरण गरीएको छ । विद्यालयका शिक्षीका राज्यलक्ष्मी हमाललाई कर्णाली प्रदेशका पर्यटन दुत भरतबन्धु थापाले ज्याकेट हस्तान्तरण गर्नुभयो । नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत नर बहादुर टण्डनको अगुवाईमा ३२ थान डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु प्रदान गरीएको हो ।

चिसो मौसममा विद्यार्थी तथा शिक्षकहरुलई अध्ययन अध्यापनका लागि सहजहोस भनेर ज्याकेट प्रदान गरीएका पर्यटन दुत टण्डनले बताए । ज्याकेटका लागि नरबहादुर टण्डन, मोहन लम्साल, नारयण खनाल, नेत्र भट्टराई, डा. कृष्ण हुमागाई, राम कुमार मोक्तान, विजय लम्साल, छवी अर्याल, विकास मर्हजन, रन्जीत मगर, समिर कलैया, सुरेश रजौरे, तुल्सी आर रिजाल, टिका पराजुली, गिरी बुढाथोकी, कुमार शाही, तेन्जीङ भुटीया, विनोद बस्नेत, समिर लम्साल, प्रेम बस्नेत, हेम थापा, मनी भट्टराईले सहयोग गरेका थिए भने ज्याकेट निमार्णका लागि ब्यबसायी राजुश्रेष्ठले सहयोग गरेका थिए ।

डोल्पाको सदरमुकाम दुनै देखि तिन दिनको पैदल यात्रा पश्चात विद्यालय पुग्न सकिन्छ । काठमाण्डौ देखि डोल्पाको दुनैसम्म हवाईजहाजमा पुराउनका लागि एक्सपोलर डोल्पाका प्रवन्ध निर्देशका जितेन्द्र झाक्रीले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group