ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले कांग्रेससँग मिल्न सक्ने बताए लगत्तै गगनको काउन्टर– २०८४ सम्म एमाले मिल्न सम्भव छैन


ABC NEWS
२५ फाल्गुन २०७९, बिहिबार   २ : ३०   बजे

 

काठमाडौं २५ फागुन । राजनीतिमा असम्भव केही नभएको भन्दै कांग्रेससँग पनि मिल्न सक्ने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस महामन्त्री गगन थापाले २०८४ सालभन्दा पहिले एमालेसंग मिल्न अससम्भव रहेको जबाफ फर्काएका छन् ।

राष्ट्रपति निर्वाचनस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गगनले २०८४ सालयता एमालेसँग मिल्न सक्ने अवस्था नै नभएको बताएका हुन् ।

‘२०८४ सालमा एमालेसँग मिल्न सकिएला, तर अहिले यो सम्भव छैन,’ थापाले भने, ‘हामीले जिताउने राष्ट्रपतिले जनतालाई दुःख दिनु हुँदैन । जनताले सम्मान गर्ने राष्ट्रप्रमुख हामी बनाउँदैछौं ।’

नयाँ गठबन्धनका प्रधानमन्त्रीलाई पनि सफल बनाएरै छोड्ने थापाले बताए ।

थापाअघि एमाले अध्यक्ष ओलीले राष्ट्रपति चुनावपछि कांग्रेस र एमाले मिलेर अगाडि बढ्न सक्ने बताएका थिए ।

तर, थापाले यो संसदको कार्यकाल रहने २०८४ सम्म त्यस्तो सम्भावना नहुने जिकिर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu