ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरका ६० क्याम्पसको मतगणना सकियो, कुन संगठनले कति जिते (सूचीसहित)


एबीसी न्यूज
५ चैत्र २०७९, आइतबार   ९ : १९   बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् । ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

अखिल क्रान्तिकारी (माओवादी)

१. रामपुर क्याम्पस कन्चनपुर, सरस्वती तिरुवा

२. चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी

३. जयबागेश्वरी क्याम्पस धादिङ, नवराज त्रिपाठी

४. प्रताप स्मृति क्याम्पस दोलखा, रुपेश अर्याल

५. मोहन्याल क्याम्पस कैलाली, अर्जुन खत्री

६. मच्छिन्द्र क्याम्प्स धादिङ, अनिल उप्रेती

७. सेटिगाउँ क्याम्पस वैतडी, मोहन वोहोरा

८. जलबिरे क्याम्पस सिन्धुपाल्चोक, अच्युत अर्याल

९. रघुनाथ क्याम्पस कैलाली, बिनिता चौधरी

१०. आँबुखैरेनी क्याम्पस तनहुँ, निशान मगर

११. अमरज्योति क्याम्पस नुवाकोट, दीक्षा मिश्र

१२. जुगल क्याम्पस सिन्धुपाल्चोक, सुदर्शन अर्याल

नेविसंघ (कांग्रेस)

१. जनता क्याम्पस रुपन्देही, लिलाधर घिमिरे

२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी

३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा

४. थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही

५. केन्द्रीय क्याम्पस किर्तिपुर, श्यामराज ओझा

६. शहिदकृष्ण क्याम्पस तनहुँ, बिष्णु अधिकारी

७. रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ

८. शहीद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला

९. चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही

१०. नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट

११. गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का

१२. डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय

१३. पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ

अनेरास्ववियू (नेकपा एस)

१. वंशगोपाल क्याम्पस मकवानपुर, दिवस सिलवाल

२. मनहरी वहुमुखी क्याम्पस मकवानपुर, कुमार घिसिङ

३. तेज निरला क्याम्पस मुस्ताङ, अमिशा तिलिजा

अखिल क्रान्तिकारी (विप्लव)

१. जनता क्याम्पस मकवानपुर, मुना गोली

अखिल छैटौं (जनमोर्चा)

सर्बोदय क्याम्पस बागलुङ, गणेश पौडेल

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group