ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु चुनावमा हालसम्म कहाँ कसले जिते ?


एबीसी / संवाददाता
६ चैत्र २०७९, सोमबार   ६ : ५५   बजे

काठमाडाैँ, ६ चैत । त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरूको नतिजा आएको हो ।

काठमाडौँ उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरूमा भागबन्डा गरी उम्मेदवार उठाएका छन् । उपत्यका बाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्ला एक्लै प्रतिस्पर्धा पनि छ । केही क्याम्पसमा निर्विरोध सभापति निर्वाचित भएका छन् भने केही स्थानमा विवाद भएर हुन सकेन ।

काठमाडौँ उपत्यकाभित्रका ७ क्याम्पसमा आइतबार चुनाव हुन सकेन । काठमाडौँ उपत्यका बाहिर केही क्याम्पसमा विवाद हुँदा स्ववियु चुनाव स्थगित पनि भएका छन् ।

हेर्नुहोस् अहिलेसम्म कहाँ कसले जिते ?
नेविसंघ
नेविसंघ कार्यालय सचिव विजय खड्काका अनुसार चुनाव भएका ठाउँको अहिलेसम्म आएको नतिजाअनुसार १७ ठाउँमा नेविसंघले जितेको छ ।
श्यामराज ओझा– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस
सुनिल शाह– जनकपुर इञ्जिनियरिङ क्याम्पस, काठमाडौँ
अभिशेष यादव– लिलाधर घिमिरे द्वापिया जाता कलेज
सहिश रेग्मी– गुप्तेश्वर बहुमुखी क्याम्पस, पर्वत
विशाल थापा–मातृभूमी बहुमुखी क्याम्पस, लमजुङ
सरोज थापा– त्रिपुरा क्याम्पस, दोलखा
कमल कुँवर– त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
खिम बहादुर रोकाया– डोल्पो बहुमुखी क्याम्पस, डोल्पा
पुस्कर विक्रम शाही– थापाथली इञ्जिनियरिङ क्याम्पस
सुनिल शाही– चामुन्डा बहुमुखी क्याम्पस, दैलेख
राज तामाङ– रारा बहुमुखी क्याम्पस, मुगु
निर्मल वम– केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पस डोटी
नवीन श्रेष्ठ– इआरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरी
ताराप्रसाद दाहाल– तेह्रथुम बहुमुखी क्याम्पस
अनिशेष केसी– रूकमणि क्याम्पस, रूकुम
सुरेश धमला– सहिद आदर्श क्याम्पस, ओखलढुंगा
विष्ण अधिकारी– सहिद कृष्ण क्याम्पस, तनहुँ

अखिल (क्रान्तिकारी)
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दीपक देवकोटाका अनुसार चुनाव भएका ठाउँको अहिलेसम्म ३६ ठाउँमा अखिल क्रान्तिकारीले जितेको छ ।

सन्तोस आचार्य– सिन्जा बहुमुखी क्याम्पस, जुम्ला
किरण विश्वकर्मा– स्यार्पु बहुमुखी क्याम्पस, रूकुम पश्चिम
वीरभान भण्डारी– सानोभेरी शिक्षा क्याम्पस, रूकुम पश्चिम
निराजन केसी– शीतल क्याम्पस चौरजहारी, रूकुम पश्चिम
मनसुर कार्की– चतुर्देव हिसुप क्याम्पस, मुगु
अजय विष्ट– वनगाड क्याम्पस, सल्यान
वरूण न्यौपाने– फारूल बहुमुखी क्याम्पस दार्मा, सल्यान
रनचन्द्र शाही– लिकु संयुक्त क्याम्पस, डोल्पा
जागेश्वर थापा– जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट
सन्जोग श्रेष्ठ– गुराँस बहुमुखी क्याम्पस, बर्दिया
प्रभा पौडेल– चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी
विज्ञान दोर्जे बल– मरिण बहुमुखी क्याम्पस, सिन्धुली
विनिता न्यौपाने– सुनकोशी क्याम्पस, सिन्धुली
गोविन्द पहाडी– शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली
विष्णु पाण्डे– गोरखा क्याम्पस, गोरखा
लक्ष्मण घिसिङ– कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक
अमृत श्रेष्ठ– चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक
सीता तिमल्सिना– नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ
पुष्कल श्रेष्ठ– पालुङ बहुमुखी क्याम्पस
चन्द्रहाङ लावती– रवि क्याम्पस, पाँचथर
प्रदीप श्रेष्ठ– सहयोगी बहुमुखी क्याम्पस, काठमाडौँ
एकराज ओली– जनकल्याण बहुमुखी क्याम्पस, सल्यान
विष्णु गोराथोकी– पद्मोदय क्याम्पस दाङ
नरेश पुन मगर– झिमरूक बहुमुखी क्याम्पस, प्युठान
जयमान बुढा मगर– सिस्ने शिक्षा क्याम्पस, रूकुम पूर्व
जीवन पौडेल– जनज्योती बहुमुखी क्याम्पस, गुल्मी
मोहन बस्नेत– सोलुखुम्बु बिपी कोइराला संस्कृत क्याम्पस
सिर्जना न्यौपाने– नुवाकोट कुमारी नमुना बहुमुखी क्याम्पस
सरोज थापा– भाषा क्याम्पस, धनकुटा
जीवन तिरूवा– बौद्ध बहुमुखी क्याम्पस, काठमाडौँ
समिरजंग मल्ल– मार्क इन्टरनेसनल क्याम्पस, दाङ
निर्मला बुढाथोकी– सिम्रुतु क्याम्पस, रूकुम
नवीन विष्ट– दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुले
नयमेसन चौधरी– गोरखा क्याम्पस (मोडल कलेज), दाङ
सन्जित सुवेदी– चन्द्रोदय बहुमुखी क्याम्पस, धादिङ
नवराज त्रिपाठी– जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ

अनेरास्ववियु
नेकपा (एमाले)निकट भ्रातृ संगठन अनेरास्ववियुका महासचिव नरेश रोकायका अनुसार चुनाव भएको ठाउँको अहिलेसम्म २० ठाउँमा अनेरास्ववियुले जितेको छ ।

अनिश पाठक– रूद्रवती बहुमुखी क्याम्पस, गुल्मी
केवल तामाङ– नारद आदर्श बहुमुखी क्याम्पस, उदयपुर
प्रदीप सापकोटा– हरैया बहुमुखी क्याम्पस, रूपन्देही
कविता अवस्थी– शंकरपुर पस्ति, दार्चुला

मकवानपुरका ४ क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लवबीचको संयुक्त प्यानल विजयी भएको छ ।

मुना गोले– हटिया जनप्रिय बहुमुखी क्याम्पस
दिवस सिलवाल– वंशगोपाल बहुमुखी क्याम्पस
कुमार घिसिङ– मनहरि बहुमुखी क्याम्पस
सरोज अर्याल– निर्मल बहुमुखी क्याम्पस
शक्ति पौडेल– भेरी बहुमुखी क्याम्पस, सुर्खेत
यज्ञराज सापकोटा (प्रदीप)– सगरमाथा इञ्जिनियरिङ क्यम्पस
पुष्पा खाती– बुलबुले बहुमुखी क्याम्पस, कैलाली
फुर्वा तामाङ (सुनिल)– मंगलबारे बहुमुखी क्याम्पस, इलाम
लक्ष्मी प्र.न्यौपाने– जनसेवा बहुमुखी क्याम्पस, बर्दिया
रन्जित भण्डारी– पिपुल्स क्याम्पस, काठमाडौँ
अन्दाज श्रेष्ठ– नमुना बागेश्वरी क्याम्पस, गल्छी
प्रशंसा पौडेल– विराटनगर नर्सिङ क्याम्पस
गिरिजा कार्की– षडानन्द बहुमुखी क्याम्पस, भोजपुर
निर्मण गजुरेल– डिग्री क्याम्पस, विराटनगर
अभी मैनाली– हेटौँडा क्याम्पस
अकिशन दुलाल– ईन्द्रावती क्याम्पस, मेलम्ची

अनेरास्ववियू (एकीकृत समाजवादी)

दिवस सिलवाल– वंशगोपाल क्याम्पस, मकवानपुर
कुमार घिसिङ– मनहरी वहुमुखी क्याम्पस, मकवानपुर
अमिशा तिलिजा– तेज निरला क्याम्पस, मुस्ताङ

अखिल क्रान्तिकारी (विप्लव)
मुना गोली–जनता क्याम्पस, मकवानपुर

अखिल छैटौँ (जनमोर्चा)
गणेश पौडेल– सर्वोदय क्याम्पस, बागलुङ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group