ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु निर्वाचन : नेविसंघ १९ वटा क्याम्पसमा विजयी (सूचीसहित)


एबीसी / संवाददाता
६ चैत्र २०७९, सोमबार   ८ : ४१   बजे

काठमाडौं, ६ चैत । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १९ वटा क्याम्पसमा विजयी हासिल गरेको छ ।

नेविसंघका नेता दिपेन्द्र पोखरेलका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत नेविसंघले १९ वटा क्याम्पसमा विजयी हासिल गरेको हो ।

आइतबार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा नेविसंघले विजय हासिल गरेको हो ।

१. जनता क्याम्पस रुपन्देही– लिलाधर घिमिरे
२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत– सतिश रेग्मी
३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा– सरोज थापा
४. थापाथली इन्जिनियरिङ क्याम्पस– पुष्कर शाही
५. केन्द्रीय क्याम्पस किर्तिपुर– श्यामराज ओझा
६. शहिदकृष्ण क्याम्पस तनहुँ– बिष्णु अधिकारी
७. रारा बहुमुखी क्याम्पस मुगु– राज तामाङ
८. शहीद स्मृति क्याम्पस ओखलढुंगा– सुरेश बाबु धमला
९. चामुण्डा क्याम्पस दैलेख– सुनिल शाही
१०. नन्दादेवी क्याम्पस कालिकोट– जुनिता बिष्ट
११. गुर्भाकोट क्याम्पस सुर्खेत– गोपाल खड्का
१२. डोल्पो क्याम्पस डोल्पा– खिमवहादुर रोकाय
१३. पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान– नविन श्रेष्ठ
१४. तेह्रथुम बहुमुखी क्याम्पस, तेह्रथुम– ताराप्रसाद दाहाल
१५. रुकुमेली क्याम्पस रुकुम पश्चिम– अबिसेश केसि
१६. जनज्योती बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर– संगम श्रेष्ठ
१८. केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पस, डोटी– निर्मल वम
१९. आरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरी– नवीन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९, २ हजार ३०१ जनाको उद्धार, २७ प्रहरी अझै सम्पर्कविहीन

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?

६० घण्टापछि बाढीमा पुरिएकी बालिकाको जीवितै उद्धार

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

East Jerusalem Vocational College Faces Closure as Israeli Actions Escalate

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu