ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : १५   बजे

काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरु जगदिश वासुदेव (सद्गुरु) लाई तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार सद्गुरुलाई शनिबार सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

बाढी आएको समयमा सद्गुरु मानसरोवर क्षेत्रमा रहेका थिए । उनको इशा फाउन्डेसनले सञ्चालन गरेको कैलाश मानसरोवर यात्रामा सहभागी एउटा टोली भने रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएको थियो ।

उक्त टोलीमा रहेका ८० जना तीर्थयात्री मानसरोवरबाट फर्किने क्रममा नेपाल–चीन सीमावर्ती क्षेत्रमा सम्पर्कविहीन भएका थिए ।

बाढी आएको भदौ १० गतेपछि सार्वजनिक गरिएको भिडियोमार्फत सद्गुरुले आफ्नो यात्रु टोली सम्पर्कविहीन भएको जानकारी दिएका थिए । उनले टोलीमा रहेका सदस्यहरूको संख्या तथा उनीहरूको राष्ट्रियताबारे समेत जानकारी दिएका थिए ।

सद्गुरुका अनुसार उक्त समूहमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित २० देशका नागरिक सहभागी थिए । समूहमा ३४ पुरुष र ४६ महिला रहेको उनले बताएका थिए ।

नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपछि सडक तथा अन्य यातायात सम्पर्क प्रभावित बनेकाले मानसरोवर यात्राबाट फर्किएका तीर्थयात्रीको खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको थियो ।

सद्गुरु हरेक वर्ष नेपाल हुँदै कैलाश मानसरोवर यात्रा गर्दै आएका छन् । पछिल्लो विपद्का कारण प्रभावित तीर्थयात्रीको खोजी तथा उद्धारका लागि नेपाल र चीनतर्फका सम्बन्धित निकायले प्रयास जारी राखेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

प्रधानमन्त्री शाह : तीनै तहको समन्वयमा पूर्ण क्षमताका साथ उद्धार जारी

स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा विद्यालयमा तनाव, प्रहरीसँग स्थानीयको झडप

भोटेकोशी बाढी : शनिबार मात्रै ५५० जनाको उद्धार

पाँच प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, बाढीपहिरोप्रति सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu