ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा अझै अलमल


एबीसी / संवाददाता
१३ चैत्र २०७९, सोमबार   ७ : ५९   बजे

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने भएको छ ।

सत्ता गठबन्धन दलबीच मन्त्रालयको संख्या बाँडफाँडमा कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको हो । प्रचण्डले आइतबार बिहानदेखि सत्तारूढ दलसँग छुट्टाछुट्टै छलफल गरे पनि कुनै टुंगोमा पुग्न सकेनन् ।

सोही कारण गठबन्धन दलको संयुक्त बैठक पनि बस्न सकेको छैन । यसअघि सोमबार नै सरकार विस्तार गर्ने प्रचण्डको तयारी थियो ।

गठबन्धनको ठुलो दल नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा र नेकपा (एकीकृत समाजवादी)ले उपाध्यक्ष वेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा सहभागी हुँदै छन् ।

चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले एक साता बित्दा पनि सरकार विस्तार गर्न सकेका छैनन् ।

कांग्रेसले अर्थसहित कम्तिमा ८ मन्त्रालय दाबी गरेको छ । माओवादी केन्द्रले गृह मन्त्रालय पनि लिन चाहेको छ भने एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय दिनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu