ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लाको पहिलो मिस सर्लाही छनौट गरिने


एबीसी न्यूज
१७ माघ २०७४, बुधबार   ९ : ४३   बजे

सर्लाही,१७ माघ । सर्लाही जिल्लाकै ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाई पर्सि २० गत्ते शनिबार लालबन्दीको बिणा चलचित्र मन्दिरमा हुने भएको छ । देशका चर्चित तथा सर्लाहीका कलाकारहरुको उपस्थितीमा भब्य रुपमा सर्लाहीको पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाल हुन लागेको हो ।

बिणा चलचित्र हलमा हुने ग्राण्ड फिनालका दिन सुपरस्टार निखिल उप्रेति, नायिका सञ्चिता लुईंटेल, गायक शिव परियार, कमल खत्री, सिम्पल खरेल, दृश्य सुबेधि, गजित बिष्ट लगाएत बिभिन्न हाँस्यब्यंग्य टेली चलचित्रका कलाकारको उपस्थिती रहने सर्लाहीको पहिलो ऐतिहासिक मिस सर्लाहीको आयोजक पल ईन्टरटेन्मेन्ट प्रालीका म्यानेजिङ डिरेक्टर अमित पौडेल ले जानकारि दिनुभयो ।

प्रतियोगीताको ग्राण्ड फिनाल शनिबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । ढुकढुकी एफ.एम.की समाचार वाचिका राधा अधिकारि सहितको ८ जना प्रतिस्पर्धि रहेको मिस सर्लाहीका प्रतिस्पर्धिहरुलाई पहिलो मिसेस पोखरा र मिसेस नेपाल ग्लोबल २०१६ सबिता पाण्डेले कोरियोग्राफि गरिरहनुभएको छ । ढुकढुकी एफ.एम.को समेत बिशेष संलग्नतामा भईरहेको पहिलो मिस सर्लाहीमा आफुलाई मन परेको प्रतिस्पर्धिलाई सर्लाहीको ऐतिहासिक मिस सर्लाही बनाउनका लागी टिकेट खरिद गरिदिएर सहयोग गर्नुपर्नेछ । टिकटको मुल्य २,००० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पामा बाढीपहिरो र चट्याङबाट दुई सातामै २२ जनाको मृत्यु : सांसद पुन

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

सम्बन्धित

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

प्रकाश सिलवालको ‘पारिजात’ सार्वजनिक, एकतर्फी प्रेममा गौरव र खुशी

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, सात दिनभित्र विवाह गर्ने अठोट

बक्सअफिसमा ‘गौँथली’को दबदबा, २३ करोड ५५ लाख कमाइ

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu