ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थसचिवमा अर्जुन पोखरेल


एबीसी / संवाददाता
२१ बैशाख २०८०, बिहिबार   ९ : ४६   बजे

काठमाडाैँ, २१ वैशाख । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने समयमा एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले अर्थसचिवको सुरूवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याउने निर्णय गरेको हो । अर्थकै क्याडर सचिव पोखरेल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए ।

अर्थमा पोखरेलललाई ल्याएसँगै अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नै रायलाई अर्थ मन्त्रालयमा ल्याएको थियो । तर, ६ महिना पनि नपुग्दै उनलाई सरूवा गरिएको हो ।

बजेटको मुखमा अर्थसचिवको जिम्मेवारीमा आएको पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आउनुअघि पनि अर्थसचिवको लागि निकै पहल गरेका थिए ।

उनी विगतमा आन्तरिक राजश्व विभाग, भन्सार ‍विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा लगायतका अर्थमातहतका निकायमा बसेर काम गरेका थिए ।

सम्पत्ति शुद्धीकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेर काम गरेको अनुभव पनि पोखरेलसँग छ ।

विस २०५१ सालमा अधिकृत स्तरको सेवाबाट निजामति सेवामा प्रवेश गरेका पोखरेल २०७७ सालमा सचिवमा बढुवा भएका थिए ।

सचिव बनेपछि उनी मधेस प्रदेशमा प्रमुख सचिवका साथै, लोकसेवा आयोग उद्योग, उद्योग वाणिज्य तथा आपूर्ति, सामान्य प्रशासन र प्रधानमन्त्री कार्यालयको सचिव बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group