ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको कृषि क्षेत्रको समस्यालाई सम्बोधन गर्न कस्तो बजेट आउनुपर्छ ?


एबीसी न्यूज
१३ जेष्ठ २०८०, शनिबार   ५ : ४९   बजे

काठमाडौं, १३ जेठ ।  कोरोनाभाइरस महामारी र रुस यूक्रने युद्धले निम्ताएको आर्थिक संकट सथै यसको रोकथामका लागि मुलुकमा कृषि प्रणाली सुधार गर्नुपर्ने पूर्व कृषिमन्त्री केशव बडालले बताएका छन् । एबीसी टेलिभिनजको बजेट बहस कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रलाई थप सुधार गर्नुपर्ने बताएका हुन । कार्यक्रमा उनले तर, कृषिमा किन प्राथमिकता दिने भनेर शुरूमै प्रष्टता चाहिन्छ। नेपालको कृषिलाई किन रुपान्तरण गर्ने, कृषिमा अहिलेको अवस्थाले के घाटा पर्‍यो भन्ने विचार गरेपछि मात्रै भविष्यको बाटो पहिल्याउन सजिलो हुने बताए ।

उनले नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षा गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुको कारण समेत बताए । दोस्रो, मुलुकको कृषि निरन्तर ओरालो लाग्दै किसान पलायन हुँदै गएका छन्। नेपालको आफ्नै विशेषतायुक्त र जीवन संस्कृति बनेको कृषि प्रणालीलाई व्यावसायिकका नाममा व्यापारिक बनाइनु र किसानलाई उपेक्षित गरेर बिचौलियालाई पोसिनु नै यो धराशायी हुनुको कारण हो।अहिले कृषि कर्म महिलाको भरमा छ। जमीन बाँझो छ। ताप्लेजुङदेखि दार्चुलासम्मका किसान गाउँ छोडेर शहर पसेका छन्।यसरी शहर पसेका र विदेशिएका मानिसलाई उतै रगत–पसिना बगाउन लगाउने हो कि घरपरिवार र समाजसँगै बसेर जिन्दगी बिताउने वातावरण बनाउने खालको सरकारले बजेट ल्याउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्न सक्ने पूर्वमन्त्री बडाले बताए ।

 

https://www.facebook.com/abctelevision/videos/545624777786099

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group