ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाँदा जादै पूर्वराजाले भने- ‘देश बचाउन र हिन्दुत्व जोगाउन मेरो भारत यात्रा’


admin
२२ माघ २०७४, सोमबार   ४ : ३१   बजे

काठमाडौं, २२ माघ । झन्डै दुई साताको लागि भारत भ्रमणमा निस्केका ज्ञानेन्द्र शाहले देश बचाउन र हिन्दुत्व जोगाउन भारत जान लागेको बताएका छन्।

दुई साताव्यापी धार्मिक र सदभाव यात्रामा भारत भ्रमणमा निस्केका शाहले सोमबार एयर इन्डियाको विमानबाट कोलकाता प्रस्थान गर्नुअघि सो बताएका हुन् । विमानस्थलमा पूर्वराजाले भने, ‘ हाँगा र पात त पलाइरहन्छन् तर जरा जोगिनु ठूलो कुरा हो, त्यही जरा संरक्षण मेरो कोशिश हो, त्यसकै लागि भारत जाँदै छु।’

उनले भने, ‘म देश बचाउन र हिन्दूत्व जोगाउन भारत जाँदै छु।’

उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्‍चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ अौँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिका रुपमा पूर्वराजा शाहलाई आमन्त्रण गरिएको हो।

भ्रमणकाक्रममा पूर्वराजाद्वारा गौशाला उद्घाटन, उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर आदिमा पूजा गर्ने कार्यक्रम छ। आयोजक संस्थाका अनुसार पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने पनि कार्यक्रम रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu