ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट ४ सय ५२ मेगावाट विद्युत् निर्यात भइरहेको छ : कुलमान घिसिङ ‘भारतसँग ६ सय मेगावाट थप गर्ने प्रक्रियामा छौं’


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   ३ : ४८   बजे

काठमाडौं, २५ साउन । नेपालबाट हाल ४ सय ५२ मेगावाट विद्युत् निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ।

बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक पत्रकार सम्मेलनर्फत् गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै सो जानकारी गराएका हुन्।

‘नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल ४५२ मेगावाट विद्युत् निर्यात भइरहेको छ,’ घिसिङले भने।

साथै, उनले थप ६ सय मेगावटा विद्युत् थप गर्नका लागि भारतको विद्युत् मन्त्रालयमा सहमतिका लागि प्रक्रियामा रहेको पनि जानकारी गराए।

विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, सर्वसाधारणमा सेयर जारी गर्ने
‘भारत निर्यातका लागि करिब ६ सय मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमतिको प्रक्रियामा रहेको छ,’ घिसिङले भने।

साथै, १ सय ३२१ केभी प्रशारण लाइनबाट बिहार हुँदै भारतको केन्द्रीय ग्रिड प्रणालीमार्फत करिब ३ सय विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता भएको जानकारी गराए।

‘बिहार र नेपालमा विभिन्न स्थानमा जोडिएका १३२ केभी प्रशारण लाइनबाट बिहार हुँदै भारतको केन्द्रीय ग्रिड प्रणालीमार्फत करिब ३ सय मेगावाट विद्युत् बिक्री गर्न पीटीसी इन्डिया, बिहार स्टेट पावर कर्पोरेसन र प्राधिरकणबीच त्रिपक्षीय सहमति भएको छ,’ घिसिङले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu