काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीको राष्ट्रपतिसँग नियमित भेटमात्रै भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्