ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भनेर सीआईबीले पक्रेका डाक्टर सक्कली भेटिएपछि


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   ६ : ३९   बजे

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका ७ डाक्टरमध्ये एकजना सक्कली भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले नियन्त्रणमा लिएका रन्जितकुमार यादवको शैक्षिक प्रमाणपत्रमा कुनै समस्या नभएको पाइएको हो ।

सीआईबीले त्यही नाम गरेका व्यक्तिलाई नक्कली भनेर सक्कली डाक्टरलाई नियन्त्रणमा लिएको देखिएको छ । सीआईबीका एक अधिकारीले मेडिकल काउन्सिलले गलत विवरण दिएको आधारमा सक्कली डाक्टर पक्राउमा परेको बताए ।‘कसरी छाड्ने भनेर कुरा भइरहेको छ’, ती अधिकारीले भने । महोत्तरीको पिपरा गाउँपालिका–८ स्थायी घर भएका यादवलाई तीन दिनअघि नियन्त्रणमा लिइएको थियो । काठमाडौं जिल्ला अदालतले यादवसहित ७ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको समय दिएको छ ।जार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu