ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘१० वर्षयताकै ठूलो परिमाणमा रासायनिक मल भित्रिएको छ, यस वर्ष अभाव छैन’


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ९ : ५४   बजे

काठमाडौं, ३२ साउन । यस वर्ष सरकारले किसानलाई समस्या नहुनेगरी पर्याप्त मात्रामा रासायनिक मल आपूर्ति गरेको दाबी गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले यस मुलुकमा १० वर्षयताकै सबैभन्दा बढी परिमाणमा रासायनिक मल भित्रिएको दाबी गरेको हो।

जसले गर्दा यसपटक केही स्थानीय तहमा वितरणमा आएको समस्याबाहेक मुलुकभरका किसानलाई रासायनिक मलको अभाव नभएको दाबी गरिएको छ। प्रधानमन्त्रीको निरन्तरको पहल र कृषि मन्त्रालयको सक्रियताले यो सम्भव भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको निरन्तरको पहल र निर्देशन तथा कृषि मन्त्रालयको सक्रियताले गर्दा विगत १० वर्षयताकै सबैभन्दा ठूलो परिमाणमा रासायनिक मलको आपूर्ति भएको छ’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘२०८०र०३र३२ को रिपोर्टअनुसार ४ लाख ३ हजार ५ सय मेट्रिक टन मल आपूर्ति भएको छ। केही स्थानीय तहमा वितरणमा आएको समस्याबाहेक यो वर्ष मलको समस्या देखिएको छैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group