ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० अर्ब लगानीमा आइएमई ग्रुपले डिज्निल्यान्ड बनाउने


एबीसी न्यूज
११ कार्तिक २०८०, शनिबार   ८ : ३४   बजे

काठमाडौं, ११ कातिक । आइएमई ग्रुपले १० अर्ब लगानीमा डिज्निल्यान्ड बनाउने भएको छ। चीनको सांघाई डिज्निल्यान्डजस्तै थिम पार्क बनाउने गरी ग्रुपले चीनको चाइना सिएएमसी इन्जिनियरिङ ९क्याम्के० सँग सम्झौता गरेको हो। डिज्निल्यान्ड चीनको ठूलो पर्यटकीय गन्तव्य हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेका क्रममा दुई कम्पनीबीच सम्झौता गरेको हो। क्याम्के चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक) को सब्सिडायरी हो। आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले नेपालमा विश्वस्तरका पर्यटकीय गन्तव्य केबुलबार, थिम पार्कलगायत तथा उद्योग, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा पनि सहकार्य गर्ने गरी सम्झौता भएको जानकारी दिए।

चीनको सांघाईस्थित डिज्निल्यान्ड थिमपार्क नेपालमा पनि त्यही मोडेलको बनाउने उनले बताए।परियोजनामा प्राविधिक सहयोग चिनियाँ कम्पनीले गर्ने तथा लगानी आइएमई ग्रुपले गर्ने गरी सम्झौता भएको छ। डिज्निल्यान्ड बनाउने सम्झौता भए पनि स्थान भने टुंगो लागिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu