ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनेर सक्रिय राजनीति गर्न योगेश भट्टराईको सुझाव


एबीसी न्यूज
१० मंसिर २०८०, आइतबार   ४ : २७   बजे

काठमाडौं, १० मंसिर । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को अध्यक्ष बन्न सुझाव दिएका छन्।

गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिएका हुन्।

राजनीतिक अधिकार चाहिएको हो भने जस्केलाबाट छिर्ने कोसिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउन चुनौती दिँदै भट्टराईले भने, ‘राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो त्यो पार्टी राप्रपा को।’

पूर्वराजा ज्ञानेन्द्र हिजो शनिबार मात्र झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

पूर्वराजाको छेवैमा लिङ्देन, बिदा गर्दै भने– गणतन्त्रको जग हल्लियो, ढल्न बाँकी छ

धार्मिक सहिष्णुता बिथोल्न, अराजकता मच्चाउन तथा राजनीतिक अस्थितरता निम्त्याउने काम नगर्न एमाले भट्टराई सचिवले पूर्वराजा शाहलाई चेतावनी दिएका छन्।

ज्ञानेन्द्र शाहका गतिविधिप्रति सरकारले जवाफ दिनुपर्ने भट्टराईको भनाइ छ।

‘ज्ञानेन्द्र शाहले गरेको गतिविधिप्रति सरकारको धारणा के हो, तथाकथित दुर्गा प्रसाईंलाई उचालेर काठमाडौँमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो’, भट्टराईले भने, ‘राजतन्त्र फर्काउँछु भन्नेहरूप्रति सरकार के भन्छरु गणतन्त्र अन्त्य गर्छु भन्नेहरूप्रति प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ हामी सरकारलाई सोधिरहेका छौँ।’

एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने क्रममा एमाले सचिव भट्टराई गृहजिल्ला ताप्लेजुङ पुगेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group