ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करीसम्बन्धी छानबिन समितिले राहुल महराको बयान लिँदै


एबीसी न्यूज
१९ मंसिर २०८०, मंगलबार   १ : ४३   बजे

काठमाडौं, १९ मंसिर । तस्करीको सुनसम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय समितिले पुर्पक्षका लागि थुनामा पुगेका राहुल महरालाई बयानका लागि बोलाएको छ ।

राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् । विद्युतीय चुरोट भेप०मा दुबई हुँदै नेपाल भित्रिएको तस्करीको सुन प्रकरणमा राहुलको भूमिका शंकास्पद देखिएपछि उनी पक्राउ परेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी०ले भदौ १३ मा उनलाई पक्राउ गरेको थियो । हाल जिल्ला अदालत काठमाडौंको आदेशले उनी थुनामा छन् ।

उनलाई बयानको लागि कारागारबाट छानबिन आयोगको कार्यालय सिंहदरबार बोलाइएको कारागार स्रोतले बतायो ।

सो सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ नागरिक दाओजिङ भनेसहितका आरोपी भने हाल फरार छन् । आयोगले १७ मंसिरदेखि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेकाहरूमाथि बयान लिन थालेको हो । कारागार स्रोतका अनुसार हालसम्म १९ जनाको बयान लिएको छ ।

मंगलबार राहुलसहित रेवन्त खड्का, निदेश बस्नेतको बयान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu