ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालमा भ्यूज बढाउन विमान दुर्घटना गराउने युट्युबरलाई अमेरिकामा ६ महिना जेल


ABC NEWS
१९ मंसिर २०८०, मंगलबार   ४ : ४९   बजे

काठमाडौँ १९ मंसिर । युट्युबमा भ्यूज बढाउन जानाजान आफ्नो विमान दुर्घटना गराएको पुष्टि भएपछि अमेरिका ३० वर्षिय युट्युबर ट्रेभर जेकबलाई ६ महिनाको जेल सजाय भएको छ । उनले अमेरिकी अन्वेषकहरुसँग झूटो बयान दिएको समेत पुष्टि भएको बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

जेकबले डिसेम्बर २०२१ मा भएको विमान दुर्घटनाको भिडियो पोस्ट गरेका थिए। उनी हातमा सेल्फी स्टिक लिएर प्लेनबाट बाहिर निस्किएर प्यारासुटमा तल झरेका थिए । २३ डिसेम्बर २०२१ मा युट्युबमा अपलोड गरिएको ‘आई क्र्यास माई एयरप्लेन’शीर्षकको भिडियो हटाउनुअघि लाखौं भ्युज थियो ।

विमान उडेको ३५ मिनेटपछि लसप्याड्रेस राष्ट्रिय वनमा विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि उनले भिडियो अपलोड गरेका थिए । उक्त भिडियो एक वालेट कम्पनीको लागि प्रचारका लागि बनाइएको दाबी गरिएको छ ।

क्यालिफोर्नियाका संघीय अभियोजकहरूले सोमबार भनेका छन्, ‘ज्याकोबले सम्भवतः यो अपराध आफ्नो लागि सामाजिक सञ्जाल र समाचार कभरेज गरी आर्थिक लाभ प्राप्त गर्नको लागि गरेको हो।’ केही दर्शकहरूले भिडियो हेरेपछि दुर्घटनाको बारेमा शंका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu